कांग्रेस पार्टीभित्र एकता, विश्वास र सहकार्य आवश्यकता – नेता नैनसिंह महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र एकता, विश्वास र सहकार्य आवश्यकता रहेको बताएका छन्। फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ भन्दै महरले कांग्रेस कुनै सामान्य...

