Breaking News

कांग्रेसको ग्रिन रन प्रतियोगिता आयोजना देउवा समुहको छुट्टै कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसले आज बिपी स्मृति दिवस मनाउँदै छ । यस पूर्वसध्यामा काँग्रेसले आज बिहान ललितपुरको युन पार्कबाट ग्रिन रन प्रतियोगिता आयोजना गरेको छ...

पार्टीभित्रका विमतिहरू र आन्तरिक विषयहरू हल गरेर सुखद निष्कर्षमा पुग्छौं

नेपाली कांग्रेसले हिजो पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्यो । उक्त पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा भने, पार्टीभित्र रहेका विमतिहरू संवादबाटै हल हुने...

काँग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने राष्ट्रिय शक्ति बन्नुपर्ने

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन्...

कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीहरूले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा...

रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास

३१ असार, रौतहट । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् । गरुडा नगरपालिका वडा नं। ९ गम्हरियाका देवेन्द्र सहनीका...

बालेन सरकारको सय दिने काम : पाँच हजारभन्दा बढी राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमा

२० असार, काठमाडौं । सरकारले जिल्ला हुलाक कार्यालमार्फत साढे पाँच हजारभन्दा बढी राहदानी (पासपोर्ट) सेवाग्राहीको घरदैलोमा पु¥याएको छ । सरकार गठन भएको पहिलो सय दिनको...

काँग्रेस मिल्नुको सट्टा समानान्तर गतिविधिमा देउवा समूहले २२ गते सम्पर्क कार्यालय खोल्दै

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी असार २२ गते सम्पर्क कार्यालय उद्घाटन गर्ने भएको छ । सभापति गगनकुमार थापासँग सार्थक संवाद हुन नसकेपछि समानान्तर गतिविधिमा...

प्रदेश संरचना खारेज भन्दा पनि अझै प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफल गर्नुपर्छ – सभापति रवि लामिछाने

सत्तरूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको...

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

१९ असार, काठमाडौं । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । सरकारी वकिलबाट...

बालेन सरकारले सय दिने उपलब्धि भोलि शनिबार सार्वजनिक गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार...