Breaking News

शेखर कोइराला समूहले आफूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष

नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । शीर्ष नेताको उपस्थितिबिना काठमाडौँको एक पार्टी प्यालेसमा बसेको बैठकले...

कांग्रेस संस्थापनइतर शेखर पक्षले आज छुट्टै भेला गर्दै

२० असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्ष शेखर पक्षले आज छुट्टै भेला गर्दैछ । आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो...

हरेकपटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई केही दिनअघि गोरखाका नेता र जनप्रतिनिधिहरूले भेटेर गोरखा-२ बाट उम्मेदवार बन्न प्रस्ताव गरे। चितवनभन्दा गोरखा धेरै सुरक्षित...

सिट बाँडफाँट टुंग्याउन सत्तारुढ गठबन्धनको निर्णायक बैठक ३ बजे बस्दै

सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि दिउँसो...

सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने

सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने छ ।  पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरको लागि तय भएको निर्वाचनमा सिट...

जनताको पक्षका कानूनहरु ठूला नेताहरुको दबाबका कारण तुहिने गरेका छन्

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानूनहरु ठूला नेताहरुको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् । सोमवार ७७ औं विश्व श्रमिक...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी २० हजार पर्यवेक्षक परिचालित हुने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका...

छक्कबहादुर लामा एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली आफ्नै निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले...

पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने

१७ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । उनले सामाजिक संजालबाट भनेका छन्, गोरखाली मतदातालाई...

पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

१६ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका...