Breaking News

तीन बिद्यार्थी संगठनद्धारा भोलिको बहिष्कार/अभज्ञा सभामा सहभागि भइदिन हार्दिक अपिल

नेकपा (क्रान्तिकारी माओवादी) मोहन बैद्यले नेतृत्व गर्नुभएको र नेकपा बहुमत धर्वेन्द्र बास्तोलाले नेतृत्व गर्नुभएको दुइ पार्टी निकटका दुइ विधार्थी संगठन पनि यति बेला निर्वाचन बहिष्कार...

देवीलाल थापा सहित ५ जनालाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्काशन

नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ । पार्टी महासचिव डा वेदुराम भुसालले सोमबार जारी...

‘प्रचण्ड’ ले आज कर्णाली चार र बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्ड कर्णालीका जुम्ला, हुम्ला र...

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई सुझाव

पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति...

मुख्यमन्त्री र मन्त्रीहरु गाउँगाउँ, कसरी चल्दैछ प्रदेश सरकार ?

आगामी मंसिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यतिबेला नेताहरू गाउँ केन्द्रित बनिसकेका छन् । नेताहरू चुनाव प्रचार प्रसारका कार्यक्रम लिएर गाउँगाउँमा पुगेका...

निर्वाचन आयोगले संचार संस्थाको अनुगमन नगर्ने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले संचार संस्थाको अनुगमन नगर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आचारसंहिता पालना भए/नभएको मात्र हेर्ने भएकोले...

एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामासहित ४१ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस्तै एमालेकै रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा पनि...

पाँचदलीय गठबन्धनको प्रमुख सूत्रधार म हुँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धनको प्रमुख सूत्रधार आफूरहेको बताएका छन् । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धनका तर्फबाट उम्मेदवारसमेत रहेका...

आसन्न संसदीय निर्वाचन सक्रिय बहिस्कार/अवज्ञा किन ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने निर्णय भएको छ । दुई कम्युनिष्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)...

आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्छु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले...