Breaking News

एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा

२६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व...

सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब,...

मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत जान काठमाडौ हिडे एमालेका हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङको कदमविरुद्ध सर्वोच्च अदालत जाने भन्दै काठमाडौ हिडेका छन् । एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमखले...

कोशीमा नयाँ सरकार गठनको आह्वान

२६ वैशाख, विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको...

सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा...

सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाए

२५ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।...

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्यीय कार्यसमिति यस्तो छ : नामावलीसहित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल फुटेर पार्टीका नेता अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता हुँदै ३१ सदस्य कार्यसमिति गठन भएको...

जनता समाजवादी पार्टी नेपाल विभाजित अशोक राईसहित ७ सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको...

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाए तर कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जाने

२३ वैशाख, पोखरा । गण्डकी प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् । ६०...

माननीय प्रदीप पौडेलले प्रधानमन्त्री समक्ष बहुवर्षे आयोजना सूचिकृत गराई कार्यन्वयनका लागि आवश्यक बजेटको विनियोजन गर्न विज्ञाप्ति पेश

प्रतिनिधिसभा काठमाडौ क्षेत्र नम्बर ५ का माननीय प्रदीप पौडेलले आज एक विज्ञाप्ति निकाल्दै भनेका छन्, नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि छनोट गर्ने...