कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दै : सभापति र महामन्त्रीद्वयले जवाफ दिने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय...

