कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले पद तथा गोपनियताको शपथ लिए
नेपाली काँग्रेसबाट बिद्रोहगरी एमालको समर्थनबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्कीले मुख्यमन्त्रीपद तथा गोपनियताको शपथ लिएका छन्। आज दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई...

