Breaking News

मन्त्रीपरिषद् बैठकका १८ निर्णण

काठमाडौँ । सरकारले सचिव नारायणप्रसाद शर्माको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत...

नेपालले चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्...

त्यसबेला बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पुष्टि भयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका परिमार्जनसहित स्वीकृत गरेपछि पूर्व संचारमन्त्री गोकुल बास्कोटालाई स्मरण गरेकी छन् । उनले...

‘हजारौँ मान्छेले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर नदबिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री...

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी

२३ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको अधिकार नपाए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका...

मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको दावी गरेका छन् । बुधबार बसेको सचिवालय बैकठमा अध्यक्ष...

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारविरुद्ध वारपारको लडाइँमा उत्रिएको घोषणा

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अधिकार खोस्नका लागि संघीय सरकारविरुद्ध वारपारको लडाइँमा उत्रिएको घोषणा गरेका छन् । बुधबार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

मंसिर ७ गते दुर्गा प्रसाईँ र युवासंघको एकै दिन कार्यक्रम मुडभेट हुन सक्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तीन वर्षअघि नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७८ कात्तिक सात गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष...

गणतन्त्रमाथि कसले बोल्यो धावा ?

काठमाडौँ । कर्णाली प्रदेशको जाजरकोटमा विनाशकारी भूकम्प गएको छेको पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १२ बुँदे पक्षधर दलहरूको बैठक बोलाए ।...

शक्ति बढाउन एमालेको मध्यपहाडी क्याराभान

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकमा एमाले सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुले सुनियोजित प्रयत्न...