Breaking News

कोशी प्रदेशसभाले संसदीय समिति चयन

विराटनगर । कोशी प्रदेशसभाले संसदीय समिति चयन गरेको छ । यद्यपि नेतृत्व चयनको विषय भने अझै टुंगो लाग्न सकेको छैन ।  प्रदेशसभाको आज बसेको बैठकमा...

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत सेक्रेटरी वाङ छुङछेङ आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत सेक्रेटरी वाङ छुङछेङ आज नेपाल आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव समेत रहेका उनी औपचारिक...

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। मध्याह्न १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ। एमालेले...

नेकपा (एकीकृत समाजवादी) ले भुकम्प पिडितलाई २५ लाख सहयोग

काठमाडौ  । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। मंगलबार पूर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष माधव कुमार...

समाजवादी प्रेस संगठन, नेपाल डोल्पा जिल्ला अध्यक्षमा आनन्दसिंह रावल चयन

डोल्पा । समाजवादी प्रेस संगठन, नेपाल डोल्पा जिल्ला कमिटी गठन गरिएको छ । संगठनका अध्यक्ष विश्वमणी सुवेदी, महासचिव रामकुमार एलन, कर्णाली प्रदेश अध्यक्ष अनन्त बराल,...

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने शीर्ष नेताको बैठकको प्रतिबद्धता

काठमाडौं । मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका...

‘रिगल’ लाई आम माफी प्रकरणमा कसै न कसैले कि जिम्मेवारी लिएर राजीनामा आउनुपर्दथ्यो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चेतन मानन्धरको हत्या प्रकरणमा योगराज ढकाल ‘रिगल’ लाई अदालतले पुनः जेल चलान गर्न दिएको सर्वोच्च अदालतको आदेशले कैदमा...

अध्यक्ष माधवकुमार नेपालसहित १५ नेताको टोली आज चीन भ्रमणमा जाँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेताको टोली आज चीन भ्रमणमा जाँदै छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार...

प्रधानमन्त्री पुष्पकमल प्रचण्डले दिउँसो २ बजे सर्वदलीय आब्हान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय आब्हान गरेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ...

मेरो नेतृत्वमा गणतन्त्र उल्टिन्छ : सबै नेताहरुसँग सहयोग मागेको छु

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘गणतन्त्र फ्याँक्ने’ भन्दै सरकार र नेताहरुसँग सहयोग माग गरेका छन् । प्रसाइँले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गर्दै भने,...