Breaking News

प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल बिस्तार नवनियुक्त १६ मन्त्रीले शपथ लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज नयाँ मन्त्रीपरिषद् गठन गरेका छन् । आज नियुक्त भएका नवनियुक्त १६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।...

नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ सत्तासमीकरणमा सहभागी हुँने भएको छ । सो पार्टीले सरकारमा २ जना मन्त्री सहभागी हुने भएका छन् ।...

शेरबहादुर देउवाले तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत र...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय शपथ ५ः४५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार...

नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागी हुने निर्णय

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । नेकपा एमाले–माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने...

शेरबहादुर देउवा माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । सत्ता गठबन्धनमा सामेल हुने वा नहुने...

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै

२३ फागुन, काठमाडौं । नेकपा -एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो...

प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक...

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीले माधव नेपाललाई अब सँगै मिलेर जाउँ प्रस्ताव

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका...

एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद तर अझैं केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने हुन्छ

२२ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद रहेको भन्दै यसलाई टिकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो...