Breaking News

एमालेले दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह

सत्तारूढ दल नेकपा (एमाले) पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको २९ औं सचिवालय बैठकले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पाँच राजनीतिक, दलहरू, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीहरू सामेल भएर सरकार निर्माण गरेका छन् । त्यसमा अन्य राजनीतिक दलहरूलाई पनि यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न एमालेले आग्रह गरेका छ ।