Breaking News

सत्ता गठबन्धनमा सहमति सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो

२० चैत, काठमाडौं । सत्ता गठबन्धनको आज बसेको बैठकले प्रदेश भागबण्ड लगभग सकेको छ । अब सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको...

कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ । केन्द्रमा सत्तासमीकरण फेरबदलअनुसार प्रदेश सरकारहरुमा पनि केन्द्रअनुसार सत्ता समीकरण परिवर्तन हुने क्रम जारी छ...

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाए

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । केन्द्रमा सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि आज...

हिजो रेशम दाइले भेट्मा कार्यालयमा भन्नु भयो यदि सुदूरपश्चिम सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या हुन सक्छ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको बताएका छन्। उनले आज पत्रकार सम्मेलन गरेर भने, आफूहरूलाई...

सांसद दयालबहादुर शाहीले कविता मार्फत् : मुलुकमा बेथितिको चाङ अझै कायम छ

१९ चैत, काठमाडौं । नेकपा एमालेका युाव तथा खरो नेताका रुपमा कहलिएका सांसद दयालबहादुर शाहीले आजको प्रतिनिधि सभाको बैठकमा रोष्टमै उभिएर गजबका साथ कविता सुनाउदै...

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकबाट साझा धारणा बनाउनु पर्छ

काठमाडौं- मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह...

नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल

१९ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला...

वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो सहमति

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।...

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । हिजो आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी...

प्रतिनिधिसभाको बैठक बस्दै सम्भावित कार्यसूची यस्ता छन्

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र...