Breaking News

प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कडाई गर्दै अबदेखि प्रत्येक दिन प्रधानमन्त्रीले आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने

काठमाडौँ । अबदेखि सङ्घीय मन्त्रीह्ररुले प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रत्येक मन्त्रीले प्रत्येक...

दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री जिवन बहादुर शाहीसहित ३२ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ चैत, काठमाडौं । दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर...

कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा

२२ चैत, काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार...

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन

निर्वाचन आयोगको आज बसेको बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट मिति २०८०/११/२९ देखि २०८०/१२/०५ सम्म देशभर सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा...

राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको...

नेपाली कांग्रेसले इलाम–२ डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर...

नागरिक उन्मुक्ति पार्टी मा भाँडभैलो : प्रदेश सांसदलाई पदमुक्त गर्ने तयारी

२१ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भाँडभैलो भएको छ । पार्टी अध्यक्ष र संसदीय दलका नेताले अलग अलग...

सभापति शेरबहादुर देउवाले संसदीय बोर्ड बैठकमा इलाम-२ मा डम्बरबहादुर खड्का र बझाङ-१ को प्रदेश सभा १ मा अभिषेक सिंहलाई उम्मेदवार प्रस्ताव

बैशाख १५ गते हुने इलाम २ प्रतिनिधिसभा र बझाङ (क) को १ मा हुने उपनिर्वाचनमा अरु सबै दलले उम्मेदवार छनौटगरी प्रचारप्रसारमा गइसकेको बेला प्रमुख प्रतिपक्ष...

संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ । आजको बैठकमा संघीय...

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकबाट साझा धारणा बनाउनु पर्छ

काठमाडौं- मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह...