Breaking News

कवि मधुसूदन पौडेलको नवीनतम् कवितासङ्ग्रह ‘आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण

कवि मधुसूदन पौडेलको नवीनतम् कवितासङ्ग्रह ‘आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण गरिएको छ । बौद्धिक सम्पत्ति संरक्षण समाज काठमाडौंद्वारा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच...

फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने

२० असोज, काठमाडौं । फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार जितेसँगै एनोक्सले लेखकलाई एउटा राजनीतिक...

यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान

१७ असोज, काठमाडौं । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार दिने संस्थाले सोमबार...

विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस्

गौरा पर्वको अवसरमा शुभकामना दिंदै, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र...

लघुकथा समाजले १४औँ लघुकथा दिवसको अवसर पारेर साहित्यकार अनिता तुलाधरलाई सम्मान

लघुकथा समाजले १४औँ लघुकथा दिवसको अवसर पारेर साहित्यकार अनिता तुलाधरलाई सम्मान गरेको छ । राजधानीस्थित सर्वनाम नट्यशाला, कालिकास्थानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अभिव्यक्ति द्वैमासिकका...

मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक

२३ साउन, काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक...

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक

१५ साउन, काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक भएको छ । संक्षिप्त सूचीमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको...

आर्थिक अभावका कारण प्रकाशन भएन जुम्ली शब्दकोष

कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोष १० वर्ष बितिसक्दा पनि प्रकाशन हुन  सकेको छैन । पहिलो पटक २०६५ साल...

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्म जयन्ती

२९ असार, काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्म जयन्ती । भानु जयन्तीको अवसरमा आज देभैभर विभिन्न कार्यक्रम गरिएको छ । काठमाडौंमा...

लेखक वसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित

बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन अनुसन्धान र लेखनमा सक्रिय लेखक वसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ । बुद्ध भनेका गौतम बुद्ध...