Breaking News

सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी

विश्व बैंकले सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी दिएको छ । कोरोनाभाइरस र त्योसँगै आएको विश्वव्यापी मन्दीका...

आज मुलुकभर कोरोना भाइरसका ३५६६ जना संक्रमित

२७ असोज, काठमाडौं । आज देशभरमा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७...

आज देशभरमा ४०४७ जना संक्रमित थपिए

२६ असोज, काठमाडौं । आज मुलुकमा ४ हजार ४७ जनालाई कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १४ हजार ५३० नमुना परीक्षण गर्दा...

गएराति बुटवलमा कोरोनाका कारण ३ जनाको मृत्यु

२५ असोज, काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलमा गए राति तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका ३ जनाको मृत्यु...

भात खाना ६ महिनादेखि खुलामञ्च

२५ असोज काठमाण्डौ । शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र...

काठमाण्डौ उपत्यकामा २६७२ जना कोभिड–१९ संक्रमित थपिए

२४ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका आज २ हजार ६७२ जनामा कोरोना भाइरसका बिरामी पसष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा...

आज सर्वाधिक ५००८ जना कोरोना भाइरसका संक्रमित थपिए

२३ असोज, काठमाण्डौ । आज मुलुकभर ५००८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा...

मुलुकभर कोरोना भाइरसका २०५९ जना संक्रमित भेटिए

२३ असोज, काठमाण्डौ । देशभरमा २०५९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा ७३२ महिला र...

चिसो भुइँमा सुत्न बाध्य कारागारका कैदीबन्दीहरु

२३ असोज, तनहुँ । तनहुँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक...

कोरोना संक्रमणका कारण आज थप १७ जनाको मृत्यु

२२ असोज, काठमाडौं । कोरोना भाइरस को संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन र रुपन्देहीका ३र३ जना, सुनसरीका २ तथा...