Breaking News

काठमाडौं मेडिकल कलेजमा कोरोना उपचार बेडका लागि एक रातको १० देखि ३० हजार सम्म शुल्क निर्धारण

२१ वैशाख, काठमाडौं । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्ुन थालेपछि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय...

उपत्यकाबाट गाउँ फर्किनेहरुलाई अबदेखि सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने

२१ वैशाख, काठमाडौं । कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरुको क्रम बढेपछि अबदेखि सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ । आज...

काठमाडौं उपत्यकाको लकडाउन २९ गते सम्म थप

२१ वैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप...

अस्पताल धाउंदा बेड नपाएर घर फर्किदा मृत्यु

२१ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । स्थानीय बजारमा सानो होटेल सञ्चालन गर्दै आएका...

कालिकोटमा कोरोना संक्रमण दर बढ्दो क्रममा

२१ वैशाख, कालिकोट। पछिल्लो चरणमा देशैभरमा कोरोना संक्रमण बढ्न थालेपछि कर्णाली प्रदेशको कालिकोटमा कोरोना संक्रमितटको संख्या बढ्ने क्रम तिब्र गतिमा रहेको छ । हिजो सोमबार...

कोरोना संक्रमणका कारण मोरङ र सुनसरीमा थप ६ जनाको मृत्यु

२१ वैशाख, विराटनगर । मोरङ र सुनसरीमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा चारजना तथा बीपी कोइराला स्वास्थ्य...

कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा थप पाँच सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय...

देशभरमा ७४४८ जनामा कोरोना संक्रमण हुंदा संक्रमित मध्ये ३७ जनाको मृत्यु

मुलुक भरमा आज थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै कोरोना सक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।

बिहीबार राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द

२० वैशाख, काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को हिजो आइतबार...

कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेकोे संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समस्या

२० वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । संक्रमितहरुको शव व्यवस्थापन...