Breaking News

कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारलाई निजी क्षेत्रले साथ दिनुपर्छ

१५ मंसिर, काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार...

मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय

७ मंसिर, काठमाडौं । कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार...

अब तीन वटै तहका सरकारी कार्यालयले आफ्नो सम्पत्ति विवरण अनिवार्य प्रविष्ट गर्नुपर्ने

३ मंसिर, काठमाण्डौ । सबै सरकारी कार्यालयमा चालु आर्थिक वर्ष २०७७÷०७८ बाट सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस) लागु भएको छ । यस प्रणाली अनुसार अब...

बैंकहरको ब्याजदर घट्यो, कुन बैकको कति ब्याजदर लिष्ट सहित

३ मंसिर, काठमाडौं । तपाई बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ भने यतिबेला ब्याजदर सस्तिएको छ । बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम थुप्रिनु तर ऋण प्रवाह बढ्न...

वाणिज्य बैंकहरूको नाफामा व्यापक उतारचढाव

३० कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा व्यापक उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७७७८ को पहिलो ३ महिनामा बैंकहरूले कमाएको विवरणमा वाणिज्य बैंककै नाफामा...

एकैदिन सुनको प्रतितोला ३ हजार ४ सयले घट्यो

२५ कात्तिक, काठमाण्डौ । आज मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको...

३५ स्थानीय तहले बजेट ल्याउन नसक्दा संघीय सरकारद्धारा स्पष्टीकरण

२५ कात्तिक, काठमाण्डौ । आर्थिक वर्ष २०७७÷७८ सुरु भएको चौंथो महिना चलिरहेको छ । तर, चार महिना सकिने समय बित्दासमेत अझै ३५ स्थानीय तहले बजेट...

स्थानीय तहमा बनेन योजना बैङ्क, कतै योजनाको खातैखात कतै अभाव

२४ कात्तिक, काठमाण्डौ । स्थानीय शासन विज्ञले स्थानीय तहको एकीकृत र दिगो विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने कार्यान्वयनमा ल्याएका...

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नागढुङ्गाबाट एक जना पक्राउ

२१ कात्तिक, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२...

बैंक अफ काठमाण्डु र हिमालयन बैंकको फसेको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता

२१ कात्तिक, काठमाडौं । बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका...