Breaking News

आजदेखि बिहीबार २५ गते सम्म बैक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा खुला गरिने

२३ भाद्र, काठमाडौँ । आज मंगलबारबाट भाद्र २५ गते बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन्...

राज्यको ढुकुटीबाट चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च

२२ भदौ, काठमाडौं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ । खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध...

उद्यमशीलतामा लाग्ने युवााई २ प्रतिशत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने

२१ भाद्र, काठमाडौं । उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने...

भत्ता, कर्मचारीको तलब मात्र नभएर सुरक्षाकर्मीको तलब पनि रोकियो

१८ भाद्र, काठमाण्डौ । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण भत्ता, कर्मचारीको तलब मात्र नभएर सुरक्षाको अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका...

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल मूल्य बढ्ने

१६ भाद्र, काठमाडौं । केही दिन अघि मात्र बढाइएको मुल्यबृृद्धि सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मंगलबार मध्यरातपछि लागू हुने गरी...

करचुक्दा प्रमाणपत्रको आधिकारिता अब कम्प्युटरको माध्यमबाट हेर्न सकिने

१६ भाद्र, काठमाडौं । करदता सेवा कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले...

मालपोत कर्मचारी र जग्गा दलालको मिलेमतो, थैलीमा करोडौंको झेल

११ भाद्र, काठमाडौँ । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको काम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त

९ भदौ, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा...

१४ वर्ष कटेका कार तथा मोटरसाइकलमा वार्षिक करमा ५ प्रतिशत अतिरिक्त कर लाग्ने

८ भदौ, काठमाडौं । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको...

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारद्धारा १३ अर्ब ३६ करोड खर्च

५ भाद्र, काठमाण्डौ । सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा संचार मन्त्री डा. युवराज खतिवडाले आज जानकारी दिए अनुसार कोरोना भाइरस संक्रमणको रोकथाम तथा...