Breaking News

जति धेरै आम्दानी उत्ति धेरै कर !

२१ जेठ, काठमाडौं । तपाईंले काम गरिरहेको उद्योग(प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आवद्ध छैन भने तपाईंको पारिश्रमिकबाट सरकारले मासिक १ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि...

कुन-कुन शीर्षकमा कर छूट ?

गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ...

बजेट राम्रो भए पनि कार्यान्वयन पक्षमा भने उनले आशंका

१५ जेठ, काठमाडौं । सरकारले ल्याएको बजेट बारे प्रतिक्रिया दिने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन्...

रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि बजार भाउ बढने

१५ जेठ, काठमाडौं । सरकारले ल्याएको बजेटमा रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट...

वैधानिकता गुमाएको सरकारले जनता झुक्याउने बजेट ल्यायो

१५ जेठ, काठमाडौं । सरकारले अध्यादेशबाट आज ल्याएको बजेटका बारेमा प्रतिक्रिया दिंदै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट...

बजेटमा साढे ५ खर्बभन्दा रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन । स्रोत ५ खर्ब ५९ अर्ब ३० करोड न्यून

१५ जेठ, काठमाण्डौ । सरकारले अध्यादेशमार्फत आज ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटमा साढे ५ खर्बभन्दा रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन ।...

आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्दै सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर...

आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्दै सरकारले आर्थिक वर्ष २०७८–७९ का...

सरकारले अध्यादेशमार्फत ल्याएको बजेट बुंदागत हेर्नुहोस्

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्दै सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक...

खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन

१५ जेठ, काठमाण्डौ । काठमाडौं । सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबरबाट आर्थिक वर्ष ०७८र०७९ को बजेट प्रस्तुत गर्दै सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका...