Breaking News

असार २५ गतेसम्म कर तिर्न सूचना जारी

२ असार, काठमाडौं । आर्थिक वर्ष सकिन लागेकाले सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार...

आज नेप्से परिसूचक ३ हजार भन्दा तल ओरालो तिर

२ असार, काठमाडौं । गएको सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक आज बुधबार ३ हजार भन्दा...

निफ्रा,, चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा सृयर बजार जोखिममा

१ असार, काठमाण्डौ । सेयर लगानीका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा जोखिम देखिएको छ। नेपाल धितोपत्र बोर्डले विभिन्न मापदण्डमा...

कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

१ असार, सुर्खेत । कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज बसेको प्रदेश सभा बैठकले सरकारको...

आजबाट लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक

मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । कुन...

गण्डकी प्रदेशको आव २०७८र७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित

१ असार, पोखरा । भएको छ । गण्डकी प्रदेशको आव २०७८र७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सीताकुमारी पौडेलले...

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत

२९ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभाले आज कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख माननीय...

बागमती प्रदेशको आव २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

२९ जेठ, हेटौडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । २७ गते बागमती प्रदेशका प्रदेश...

वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली– २०७८ जारी गर्दै स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था...

के शैक्षिक प्रमाणपत्र बुझाउने बित्तिकै २५ लाख ऋण पाइन्छ ? यस्तो छ प्रक्रिया

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको...