Breaking News

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत

२९ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभाले आज कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख माननीय गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

Niti & Karyakram (For Web)