Breaking News

लागु औषधसहित कञ्चनपुरमा दुईजना युवक पक्राउ

९ जेठ, धनगढी । सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर...

काम गरेको ज्याला नदिएको रिसमा एक निर्माण व्यवसायीको छुरा हानी हत्या

१ जेठ, वैशाख । मोरङको लेटाङमा छुरा प्रहार गरी हिजो राति एक निर्माण व्यवसायीको हत्या भएको छ । लेटाङ–३ का १८ वर्षीय सुशील दर्जी र...

अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना औषधी पसल सञ्चालक पक्राउ

२५ वैशाख, काठमाडौं । अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय...

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गर्ने एक जना पक्राउ

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले गोरखाका रसिक मिया लाई पक्राउ गरेको छ । २५ हजार...

चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ

२२ वैशाख, काठमाडौं । काठमाडौं पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चौध वर्षीया...

पूर्वाञ्चल विश्वविद्यालयका १० जना कर्मचारी पक्राउ

१२ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विद्यार्थीहरूसँग मोटो रकम लिएर परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा...

प्रहरी जवान जनपद पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको फेला

८ बैशाख, काठमाण्डौ । प्रहरी जवान जनपद पदको लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको फेला परेको छ । प्रवेश पत्र...

चेक बाउन्स भएर अदालत पुगेका मुद्दाहरूमा मिलापत्र गर्न सकिने

६ वैशाख, काठमाण्डौ । आलभोलि धेरै मात्रामा खातामा पैसा नै नभएको चेक दिएर झुक्काउने र दुःख दिने कार्य व्यापक रहेको छ । यस्ता खालका घटना...

छोराको कुट्पिटबाट बाबुको मृत्यु

१ वैशाख, विराटनगर । विराटनगरका एक वृद्धको मृत्यु भएको छ । घरायसी विवादमा छोराले कुट्पिट गर्दा ६५ वर्षीय काले साहको मृत्यु भएको प्रहरीले जनाएको छ...

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अभियोग लागेकालाई उच्च अदालत हेटौंडाबाट सफाइ

२९ चैत्र, हेटौंडा । उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको...