Breaking News

पूर्वमन्त्री आफताब आलमका भाइ राजपुर बमकाण्डको आरोपी महताब आलम पुर्पक्षको लागि कारागार चलान

२८ मंसिर, रौतहट । राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लागि कारागार चलान भएका छन्...

३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जना पक्राउ

२८ मंसिर, काठामण्डौ । ३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका( २ की माइली तामाङको घरबाट...

अख्तियार पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यातद्धारा विशेष अदालतमा बयान

८ मंसिर, काठामण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विशेष अदालतमा उपस्थित भएका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बयान दिन...

लोकसेवा आयोगको परीक्षामा अर्काको नाममा परीक्षा दिने ८ जना पक्राउ

२५ मंसिर, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक...

सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्नतमा तीन व्यक्तिलाई पक्राउ

२३ मंसिर, काठमाडौं । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–९...

सार्वजनिक स्थलबाटै मोटरसाईकल चोरी हुँदै सजक र सर्तक रहन ट्राफिक प्रहरीको अनुरोध

२३ मंसिर, काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पछिल्लो एक बर्षमा पक्राउ गरी कारबाही गरेको छ ।...

बलात्कारको आरोप लागेका चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ

२२ मंसिर, काठमाण्डौ । बलात्कारको आरोप लागेको चताराधाम आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश...

बुटवलमा गोली चल्यो एक जना घाइते

२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८...

बालिका बलात्कारको अभियोगमा १७ वर्षे किशोर पक्राउ

२० मंसिर, बैतडी । बालिकालाई बलात्कार गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–६ सित्तडका १७ वर्षीय एक किशोर पक्राउ परेका छन् । यही मङ्सिर १६ गते आफ्नै घरमा...

बहुविवाहको आरोपमा सल्या कुपिण्डेका वडाध्यक्ष पक्राउ

१९ मंसिर, सल्यान । बहुविवाहको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन् । वडाध्यक्ष...