उद्योगी राज्यलाई कर छल्ने, राजनीतिक दलहरु सहयोग गर्ने अनि सरकार टुलुटुलु हेर्ने !
विद्युत प्रयोग गर्ने तर महसुस भुक्तानी नगर्ने उद्योगीहरुको संख्या बढ्दो छ । सरकारले पटक—पटक महसुस भुक्तानी गर्न आग्रह गर्दै आएपनि अधिंकाश उद्योगीहरुले अहिले पनि वर्षौदेखिको...