Breaking News

सर्बदलीय सरकारको गठनगरी त्यसको नेतृत्व आफुलाई दिए राज्यलाई चित्त बुझ्दोगरी निकास दिन्छौं – विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबारदेखि राजधानीको...

पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किए

एजेन्सी/ ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका...

बालेन साहको राजनीतिक सक्रियता बढ्दो : आफ्नै नेतृत्वमा पार्टी गठन गर्न कसरत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग ठोस सहमति नभएपछि मेयर बालेनले...

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त समारोह आयोजना गर्ने लागिएको...

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान लागू भएपछि मधेस प्रदेशले धेरैले कल्पना गरेको जस्तो परिवर्तन भोग्न सकेन। संघीयता मधेसका लागि अधिकार, पहिचान र समृद्धिको ढोका खोल्ने ऐतिहासिक...

बिच सडकमै गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच झगडा

९ पुस, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच गाडी प्रयोगको विषयलाई लिएर बीच सडकमा झगडा भएको छ । आज अध्यक्ष नोमनारायण माझीले प्रयोग...

दुई राप्रपा बीच एकता : औपचारिक घोषणा पुस १६ गते

९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति...

सुनले दिनदिनै रेकर्ड तोड्दै आज २ लाख ६८ हजार एक सयमा कारोबार

९ पुस, काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ...

ओली जाँचबुझ आयोगलाई बयान दिन तयार तर आफ्नो घरमै आयोगको टोली आउनुपर्ने सर्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगलाई बयान दिन तयार भएका छन् । ओलीलाई बयान लिन आयोगको टोली आफ्नो...

लिबियाका सैन्य प्रमुख अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु

९ पुस, काठमाडौं । लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ । लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य...