Breaking News

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन लम्बिने

२८ पुस, काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म...

इरानमा दुई हप्तादेखि जारी प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारीको मृत्यु

एजेन्सी । इरानमा दुई हप्तादेखि जारी प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारी गरी कुल पाँच सय बढीको मृत्यु भएको छ । यस्तै प्रदर्शनका क्रममा...

जेनजी आन्दालनमा १२ हजारभन्दा बढी सवारीसाधानमा क्षति

काठमाडौं । भदौं २३ र २४ गते जेनजी आन्दालनको नाममा भएको विध्वसात्मक गतिविधिका कारण १२ हजारभन्दा बढी सवारीसाधानमा क्षति पगुको छ । आन्दोलनपछि सार्वजनिक सम्पत्ति,...

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान ८ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस कायम...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ । भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको...

बदलिएको परिस्थिति अनुसार पार्टी पनि बदलिएर अघि बढ्नुपर्ने – महामन्त्री विश्वप्रकाश शर्मा

ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको मुख्य लक्ष्य सद्भाव, सुशासन र समुन्नति हुनुपर्नेमा जोड दिएका छन्। विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा सुरु भएको दोस्रो विशेष...

कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही बा छैन, नबोल भन्ने। यहाँ सबै बराबर छन्

काठमाडौँको भृकुटीमण्डपमा नेपाली काँग्रेसको दोस्रो बिशेष महाधिवेशन उद्घाटन भएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा महामन्त्री गगनकुमार थापाले भदौ २३ र २४ गते भएको...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा हालसम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन आज भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकास शर्माले गरेका थिए । उद्घाटन समारोहमा...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र भोल बिहान १० बजेदेखि सुरू

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान १० बजेदेखि सुरू हुने भएको छ। बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम...

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज...