Breaking News

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तालिका सार्वजनिक

काठमाडौं। कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेसँगै काँग्रेसको विद्यमान विधान...

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २४९९ केन्द्रीय सदस्यहरुले आज शपथ खाए

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आज शपथ खाएका छन् । दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्...

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । केही दिन अघि नै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर...

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ । बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा...

औठी लुटेर ८३ बर्षीय वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला

ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ। सोमबार ललितपुर महानगरपालिका-१७ बाफलस्थित खाली जग्गामा रहेको इनारभित्र शव फेला परेको जिल्ला...

सोलु हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन

सोलु हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन...

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण

२९ पुस, काठमाडौं । गएको कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकहरूबीच एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी आज दुई...

नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी छ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माको...

कांग्रेस विशेष महाधिवेशनमा ६३ प्रतिशत भन्दा बढी प्रतिनिधिको हस्ताक्षर

२८ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन काठमाडौंको भृकुटी भण्डपमा चलिरहेको छ । बिशेष महाधिवेशनमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी महाधिवेशन पक्षले...

बन्त्रसत्रमा महामन्त्री गगन थापाले पेस गरेका बुँदाहरु

काठमाडौं । नेपाली कांग्रेसको बिषेश महाधिवेशन चलिरहेको छ । हिजो उद्घाटन भएर आजबाट बन्दसत्र चलिरहेको छ । बन्त्रसत्रमा महामन्त्री गगन थापाले कांग्रेस बदल्न र बदलिएको...