Breaking News

राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु

काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ । आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको...

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने

४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन दर्ता पर्सी माघ ६ गते मंगलर हुँदैछ । मनोनयन गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने...

प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको मनोनयन दर्ता पर्सि मनोनयन पत्र दर्ता गर्दा यस्ता १० किसिमका कागजात चाहिन्छ

४ माघ, काठमाडौं । प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको मनोनयन दर्ता पर्सि (मंगलबार) हुँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १० किसिमका...

नेकपा एमालेले १४० क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवारको छनोट : केही हेवि नेताको टिकट होल्ड

४ माघ, काठमाडौं । नेकपा एमालेको हिजो बसेको सचिवालय बैठकले देशभरका १४० क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ । केही बाँकी रहेका क्षेत्रमा अध्यक्ष...

कालीकोटमा जीप दुर्घटना तीन जनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने...

कांग्रेस सभापति गगनकुमार थापाको अपिल : पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएकोले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।...

विधि, प्रक्रिया र लोकतान्त्रिक बाटोबाट आएको यो निर्णयलाई स्वीकार गर्दै अगाडी बढौं – उपसभापति विश्वप्रकाश शर्मा

काठमाडौं । निर्वाचन आयोगले बिशेष महाधिवेशन पक्षीय गगन थापा सभापति रहेको नेपाली काँग्रेसलाई मान्यता दिएपछि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले विधि र प्रक्रियाका...

आयोगको निर्णय आफूहरुलाई मान्य नहुने – पूर्णबहादुर खड्का

काठमाडौँ । निर्वाचना आयोगले आज नेपाली कांग्रेसको आधिकारिक को भन्ने बिषयमा टुङ्गाएको छ । आयोगले बिशेष महधिवेशनबाट आएको गगन थापा सभापति रहेको नेपाली काँग्रेसलाइै मान्यता...

सरकार दुर्गा प्रसाईँ बिचको वार्ता सकियो

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ  । सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले...

गगन थापा सभापति रहेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

२ माघ, काठमाडौं । निर्वाचन आयोगको भरखरैको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । आज शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत...