Breaking News

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्युरोले पक्राउ

काठमाडौँ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेको छ । उनलाई पक्राउ गर्न बागबजार स्थित हार्दिक होटलमा ब्युरोका प्रहरी पुगेका...

 मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नतिको तयारी

जलजला पर्बत, करिब दुई दशक अघि ट्रयाक खोलिएको जलजलाको मिलनचोक–लेखफाँट–सालिजा जोड्ने सडक स्तरोन्नति हुने भएको छ । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५...

आज धेरै ठाउँमा भारी बर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको पनि प्रभाव देखिएको जल...

तनहुँको आबुखैरेनीमा बस दुर्घटना ९ जना घाइते

२६ भदौ, काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । तनहुँका...

ठगी काण्डमा कलाकार ईकु पक्राउ

काठमाडौँ । हास्य कलाकार सुलेमान शङ्कर ‘इकु’ भन्ने सूर्यमान शङ्कर १० महिनामा दोस्रो पटक पक्राउ परेका छन् । २०८० कात्तिक १४ मा जुवा खालबाट पक्राउ...

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना

काठमाडौँ । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेराे दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह...

सुनको मूल्यले रेकर्ड तोड्दै आज तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम

काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ...

वाईफाई रिचार्जको विवादमा श्रीमतीमाथि खुर्पा प्रहार गरी हत्या

२६ भदौ, जनकपुरधाम । बारामा एक व्यक्तिले रक्सी खाएको तालमा अन्धाधुन्ध खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आमालाई बचाउन गएका दुई छोरीलाई समेत...

भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान

२६ भदौ, काठमाडौं । भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका...

राजनैतिक दलहरुको दोहोरो चरित्रः आफु कानून बनाउने अनि दोष जति बालेनलाई दिने !

भनिन्छ, ‘मानिस पढेर वा परेर मात्र बुझ्ने हुन्छ ।’ २०२८ सालमा नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपीशर्मा ओलीले झापामा मान्छे मारे । खाना खाइरहेको अवस्थामा...