Breaking News

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पोखराबाट पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईँबाट पक्राउ परेका हुन् ।

नेपाली कांग्रेसको विवादमा प्रसाईँले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईँको यो अभिव्यक्तिपछि आयोगले प्रसाईँविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

उनलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।