काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।
मेयर शाहले आज दिउँसो पदबाट राजीनामा दिएका हुन्। मेयर शाहले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। मेयर शाहले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्।
बालेनको राजीनामासँगै उपमेयर सुनीता डंगोल कार्यवाहक मेयर भएका छन्।
उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।
बालेनले राजीनामा दिएर आजै रास्वपा केन्द्रीय कार्यालय प्रवेश गरेका छन्। उनलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ।
साथै उनी आजै भोलिको काार्यक्रमका लागि जनकपुर पुगिसकेका छन् ।
रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार रहेका छन्।

