Breaking News

हिल्सा–सिमिकोट सडकखण्ड ट्र्याक असार मसान्तसम्म खोलि सकिने

१८ असार, सिमकोट । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ । सडकको बाँकी खण्डमा विस्फोट, मेसिन र कामदारले...

प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष ओलीद्धारा राजनीतिक परामर्श

१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् । नेपाल कम्युनिस्ट...

आज देशभर ४८२ जनामा कोरोना भाइरस संक्रमिण भएको पुष्टि

१७ असार, काठमाडौं । आज देशभर ४८२ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस...

प्रधानमन्त्री ओली बिरुद्ध एकजुट भएर अगाडी बढ्ने झम्सिखेलको निर्णय

१७ असार, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता सहमत भएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित...

घर फर्किदै गरेका दाजुभाईलाई टिपरले लियो ज्यान

१७ असार, काठमाडौं । आज बुधबार दिउँसो पौने ३ बजे धुलिखेल नगरपालिका–२ मा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा सवार दाजुभाइको मृत्यु भएको हो । मृत्यु हुनेमा...

पार्टीको निर्णय उपर प्रधानमन्त्री के लर्गान ?

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ । पार्टी...

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती विधेयक बारे सरकारको असहमति

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयकको...

गण्डकी प्रदेशमा २८ जना नयाँ कोरोना संक्रमित थपिए

१७ असार, कास्की । कोभिड–१९ का संक्रमित थपिने क्रममा आज गण्डकी प्रदेशमा २८ नयाँ संक्रमित पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार...

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा १३२ जनामा कोरोना संक्रमित

१७ असार, कैलाली । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १३२ जनामा संक्रमण पुष्टि भएको छ ।...

सत्तारुढ नेकपा भित्र कलह शुरु

१७ असार, काठमाडौं । सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल...