सुनिल थापासहित ३१ जनाले राप्रपाबाट संयुक्त रुपमा राजीनामा
१० साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवं पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ जना नेता कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संयुक्त राजीनामा दिएका...

