Breaking News

 रेल बिभागका महानिर्देशक मिश्रदेखि ठेक्का परियोजनाका ठेकेदार र मल आफुर्तिमा ढिलाई गर्ने सम्मकलाई विप्लव माओवादीले कारवाही गर्ने

२० भाद्र, काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव निक नेककपा माओवादी ले मल आपूर्तिमा ढिलाइ गर्ने, रेल्वे ठेक्का परियोजनाका ठेकेदारमाथि सरकारले तुरुन्तै कारबाही नगरे आफैंले कारबाही...

तत्काल स्कुल कलेज नखुल्ने वैकल्पिक विधिबाट पठनपाठनलाई अगाडि बढाउने निर्णय

१९ भाद्र काठमाडौं । कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्न थाले पछि तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिव विधिबाटै पठनपाठनलाई अगाडि बढाउने...

देशभरमा १०४१ कोरोना संक्रमिण थपिदा काठमाण्डौं उपत्यकामा ४०८ जना पुष्टि

२० भाद्र, काठमाडौं । आज शनिबार देशभरमा १०४१ जनामा कोरोना भाइरसका संक्रमिण पुष्टि भएका छन् । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९...

स्वास्थ्य मन्त्रालयद्धारा उपत्यकाका १३ स्थानमा कोरोना रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना जगाउन स्वयम्सेवक परिचालन

२० भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ ।...

पौडेल समूद्धारा रणनीतिक बैठक

२० भाद्र, काठमाडौं । काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बैठक बेलाएको छ । शनिबार दिउँसो...

मेस्सीले तत्काल बार्सिलोना क्लब नछाड्ने

२० भाद्र, काठमाडौं । पछिल्लो समयमा बार्सिलोनाका कीर्तिमानी फरवार्ड लिओनल मेसीले बार्सिलोना छाड्ने चर्चा चले पनि अब उनले तत्काल क्लब नछाड्ने बताएका छन् । मेसीले...

देउवाको एकलौटी निर्णय विरुद्ध अनसन र धर्ना बस्ने पौडेल पक्षको तयारी

२० भाद्र, काठमाडौं । प्रतिपक्ष काँग्रेसमा पनि किचलो हुँदै आएको छ । पछिल्लो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र...

अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव लेलेको जंगमा प्राप्त

२० भाद्र, काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो...

हिजोको पुल्चोक झडपमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

१९ भाद्र काठमाडौं । हिजो बिहीबार पुल्चोकमा इन्द्रजात्राको रथारोहण गर्ने क्रममा भएको झडपमा सहभागी आन्दोलनकारीलाई नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि...

अर्थमन्त्री डा. युवराज खतिवडाद्धारा पदबाट राजिनामा

१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ...