कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले
किभ–युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ । ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको...

