साइबेरियामा राज्यद्रोहको आशंकामा पक्राउपछि मस्कोतर्फ लगिएका रुसी वैज्ञानिकको मृत्यु
गत हप्ता साइबेरियामा राज्यद्रोहको आशंकामा पक्राउपछि मस्कोतर्फ लगिएका रुसी वैज्ञानिकको मृत्यु भएको छ । उनको मृत्यु भएको उनका वकिल र परिवारका सदस्यले पुष्टि गरेका छन्...

