श्रीलङ्काको सर्वदलीय बैठकः राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा गरेर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउनुपर्ने माग
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष उनको सरकारी आवासबाट भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिघेंको आह्वानमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागिएको छ । राष्ट्रपतिको सरकारी...

