Breaking News

अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोली काण्डमा एक जनाको मृत्यु

अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोली काण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वासिङ्टनको रेन्टन उपनगरमा  सिएटलमा...

युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण

८ साउन, काठमाडौं । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको...

भारतीय राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित सोमबार पथ तथा गोपनीयताको शपथ हुने

भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूको सोमबार पथ तथा गोपनीयताको शपथ हुने भएकी छन् । भारत सरकारले द्रौपदीलाई देशको पन्ध्रौँ  राष्ट्रपति निर्वचित भएको घोषणा गरिसकेको छ।...

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

६ साउन, काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री...

चीन हावी भएको श्रीलंकामा भारतको कमब्याक ?

श्रीलंकामा सन् २०२२ को सुरुदेखि नै सरकार विरोधी प्रदर्शनहरू भइरहेका थिए । यो प्रदर्शन जुलाईयता थप उग्र बन्दा शक्तिशाली राष्ट्रपति गोटाबाया राजापाक्षले देश नै छाडेर...

बिल गेट्सलाई पछि पार्दै विश्वको धनी व्यक्ति बने अदाणी

अदाणी ग्रुपका मालिक गौतम अदाणी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको चौथो धनी व्यक्ति बनेका छन् । फोर्ब्सको ताजा सूचीअनुसार भारतको अदाणी समूहको कूल...

फ्रान्सको राजधानी पेरिसमा गोली चल्दा एक जनाको मृत्यु

फ्रान्सको राजधानी पेरिसमा सोमबार राति गोली चल्दा एक जनाको मृत्यु भएको छ । बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना...

भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

२ साउन, काठमाडौं । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति...

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका...

उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त

एथेन्स—उत्तरी ग्रीसको काभाला सहर नजिकै एउटा कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनस्थित एउटा कम्पनीले सञ्चालन गरेको एन्टोनोभ–१२ सर्बियाबाट जोर्डनका लागि उडेको...