आइरल्याण्डको प्रविधि नियामक निकायले इन्स्टाग्रामलाई ४ सय ५ मिलियन युरो जरिवाना तोकेको छ। बालबालिकाको गोपनियता उल्लंघन गरेको भन्दै आइरिस नियामक निकायले इन्स्टाग्रामलाई जरिवना तोकेको बीबीसीले जनाएको...
क्यानडाको प्रहरीले आइतबार विभिन्न स्थानमा छुरा प्रहार गर्ने दुई संदिग्ध आक्रमणकारीमध्ये एकजना मृत फेला परेको जनाएको छ । क्यानाडाको मध्य सास्काचेवान प्रान्तमा आक्रमणकारीमध्ये एक ३१...
चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६...
भारतको व्यापारिक कम्पनी टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार गुजरातको अहमदावादबाट मुम्बई आउँदै गरेका मिस्त्री...
क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु भएको छ। मध्य सास्काचेवान प्रान्तमा भएको घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उत्तर...
पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण देशमा करिब १ हजार ३ सय जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले शनिबार दिएको जानकारीअनुसार विगत २४...
१७ भदौ, काठमाडौं । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ । प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा...
इराकका प्रधानमन्त्री मुस्तफा अल–काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् । सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को...