Breaking News

कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिसस कास्कीको छलफल 

पोखरा ,कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख...

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ। गएराति रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना सुपर कपको च्याम्पियन बनेको हो। साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा...

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले करारमा कर्मचारी माग

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले करारमा कर्मचारी माग गरेको छ ।  समितिको दैनिक कार्य सञ्चालनका लागि जनशक्ति करारमा पदपूर्ति गर्नुपर्ने भएको भन्दै...

भारतमा महाकुम्भ सुरु : १ करोड भक्तजनले संगममा स्नान गर्ने

नयाँ दिल्ली । भारतमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान हो । यस अवसरमा १ करोड भक्तजनले संगममा स्नान गर्नेछन् ।...

पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु

२९ पुस, काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल...

जनता दिनप्रति दिन रोगी, सरकारलाई छैन कुनै चासो !

विदेशबाट दैनिक हजारौं मानिसहरु नेपाल आइरहेका छन् । तर, उनीहरुमा के–कस्तो रोग छ ? भनी सरकार एयरपोर्टमा स्वास्थ्य चेकजाँच गर्दैन । बजारमा अधिकांश मानिसमा टाउको...

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको...

अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु

भर्जिनिया । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा हिउँमा कार चिप्लिएर पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ । एनबीसी वाशिंगटनका अनुसार ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण...

रास्वपाका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा हिजो धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।...

जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएपछि को सँग कति धरौटी माग

जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा मुद्दा लागेका रास्वपा सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश नितिज राईको इजलासले...