Breaking News

सरकारी विज्ञापन नीजि संचार माध्यमलाई नदिने परिपत्र फिर्ता लिन ससाजवादी प्रेस संगठनकोे ध्यानाकर्षण

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई सम्बोधन गर्दै जारी गरिएको परिपत्रप्रति...

सरकारी विज्ञापन नीजि संचार माध्यमलाई नदिने निर्णयप्रति सञ्चार क्षेत्रबाट विरोध र नेपाल पत्रकार महासंघले कडा आपत्ति

१९ चैत, काठमाडौं । सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र उपलब्ध गराउने गरी गरेको पछिल्लो निर्णयप्रति सञ्चार क्षेत्रबाट तत्कालै विरोध भएको छ । नेपाल पत्रकार...

एमालेले आपतकालिन सचिवालय बैठक बोलायो प्रतिनिधि बैठकमा कार्यवहाक अध्यक्ष बादलको सम्बोधनको बिषयमा छलफल हुने

१८ चैत, काठमाडौं । नेकपा एमालेले भोलि आकस्मिक सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बस्ने जानकारी फेसबुकमार्फत दिएका छन् । आज...

आज विश्व अटिजम सचेतना दिवस

बिहीबार विश्व अटिजम सचेतना दिवस हो। यो मस्तिष्क विकाससँग सम्बन्धित छ। विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा...

आजदेखि संसद् अधिवेशन शुरु

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि निर्वाचित नयाँ संसदको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा दिउँसो...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन्। बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै...

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु

काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको...

अवैध रुपमा कम्बोडियामा फसेका ८ जना नेपालीको उद्धार

काठमाडौं । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया...

प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो,

रौतहट / पटक–पटक मन्त्री बनेका प्रभु साह विरुद्ध लामो समयदेखि उठ्दै आएको अकुत सम्पत्ति आर्जनसम्बन्धी विषय पुनः चर्चामा आएको छ। विगतमा विभिन्न समयमा उनीमाथि गम्भीर आरोपहरू...

सोखिन बन्दै नेपाली, कृषिलाई हेला गर्दा संकटमा मुलुक

-रुषा थापा/ मुलुकमा वि.सं. १९९० र ०४५ सालमा ठूलो भूकम्प आएको थियो । ती भूकम्पबाट भौतिक क्षति पुग्यो । सर्वसाधारणको घर, मतान, गोठहरु भत्कायो ।...