Breaking News

तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल बनाउने गतिविधि रोक्न भारतलाई आग्रह गर्दछ

२७ वैशाख, काठमाण्डौ । दुई अघि मात्र भारतले नेपालको भूमि लिम्पियाधुरा प्रयोग गरी सडक बाटो उद्घाटन गरेपछि सर्वत्र विरोधका आवाज आइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट...

नेपालको भूमि हडप्ने भारतीय साम्राज्यवादी हर्कतको भत्र्सना विरोध गर्दछौ

२७ वैशाख, काठमाण्डौ । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष...

भोलि आईतबार र पर्सि सोमबार यी-यी ठाउँमा विद्युत आपूर्ति रोकिने

२७ वैशाख, काठमाण्डौ । काठमाडौंका केही स्थानमा दुई दिन विद्युत आपूर्ति रोकिने भएको बताइएको छ । कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि...

चीनबाट आयो अनुदानमा दिइएको मेडिकल सामाग्री

२७ वैशाख, काठमाण्डौ । चीनले नेपाल सरकारलाई अनुदानमा दिएको कोरोनाभाइरस परीक्षणका लागि आवश्यक मेडिकल सामग्री भरखरै काठमाडौं आइपुगेको छ । हिमालयन एयरलाइन्सका जहाजबाट ल्याइएका ती...

उदयपुरको भुल्केका पुनः एकजना संक्रमित भेटिए

२७ वैशाख, उदयपुर । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण भेटिएककी छन् । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो । आजै...

सडक निर्माणको बिषयमा पलाताको राडुनेटामा पालिका अध्यक्ष र वडाध्यक्षबीच झडप

२७ वैशाख, पलाता, कालिकोट । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम माथि हातपात भएको बुझिएबको छ । सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि...

भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको छ

२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको...

लकडाउनकै समयभित्र फिल्म राहत निर्माण

२७ बैशाख, पोखरा । लकडाउनका कारण कोही चलचित्रकर्मी घरमा आराम गरेर बसिरहेका छन् भने केही नयाँ क्रियसन गरिरहेका छन् । यस्तैमा पोखराका चलचित्रकर्मीहरुले लकडाउनको समयमा...

भोलिबाट उपत्यकामा सवारी चलाउन टाइम कार्ड लागू

२७ बैशाख, काठमाडौं । भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका...