Breaking News

साउन १ गतेदेखि नयाँ इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गरिने

२२ असार, काठमाण्डौ । करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले...

दुई महिना भित्रमा मेलम्चीको खानेपानी सुन्दरीजलमा आउने

२२ असार, काठमाण्डौ । अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षा ‘थ्रेट’

२२ असार, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति...

अबदेखि एक व्यक्ति २ वटा सिम मात्र प्रयोग गर्न पाइने

२२ असार, काठमाण्डौ । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा...

नेकपा भित्रको पार्टी विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता

२२ असार, काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन् । राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा...

हावाबाट समेत कोरोना भाइरस सर्न सक्छ

२२ असार, काठमाण्डौ । विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणमा रहने नोभल कोरोनाभाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई...

केन्द्रीय कमिटी बैठक बोलाउन नेकपा नेताद्धारा हस्ताक्षर संकलन

२१ असार, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादका कारण पार्टी नै फुटने तरखरमा रहेकाकाले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर...

सत्ता साँझेदारी सवालमा देउवा–नेम्वाङ भेटवार्ता

२१ असार, काठमाण्डौ । सत्तारुढ नेकपा भित्र विवादले चर्को रुप लिन थाले पछि पार्टी नै फुट्ने संघारमा रहेको छ । जारी पार्टीको स्थायी कमिटी बैठकमा...

कोरोना भाइरसका संक्रमित आज कहाँ कति थपिए

२१ असार, काठमाण्डौ । आज देशभर कोरोना भाइरसका संक्रमित थपिने क्रममा कुन ठाउँमा कति संक्रमित थपिएको जानकारी दिने क्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा...

गएको पछिल्लो २४ घन्टामा २९३ जना कोरोना संक्रमित थपिए

२१ असार, काठमाडौँ । कोरोना भाइरसका संक्रमित थपिने क्रमममा आज देशभर २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन्ु । यो सँगै संक्रमितको...