गएको पछिल्लो २४ घन्टामा २९३ जना कोरोना संक्रमित थपिए

२१ असार, काठमाडौँ । कोरोना भाइरसका संक्रमित थपिने क्रमममा आज देशभर २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका छन्ु ।

यो सँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

ति मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।