कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’ वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था होइन
७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औं स्मृति दिवसको अवसरमा नेकपाका अर्का वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई सबै खालका...

