Breaking News

जनता मरेका मरै छन् हामी राष्ट्रपति ट्रम्पको आदेश मान्दैनौ

बैशाख ३, काठमाण्डौ । कोरोना भाइरसका कारण अमेरिकामा दिनदिनै सयौंको संख्यामा मान्छे मर्न लागे पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्दमा न्युयोर्क लगायतका राज्यका गभर्नर खनिएका...

अमेरिकामा एकै दिन २४ सय जनाको मृत्यु

बैशाख ३ , काठमाण्डौ । कोरोना भाइरसले भयावह स्थिति लिन थालेपछि अमेरिकामा हिजो मात्रै मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ...

अमेरिकाद्धारा डब्लूएचओलाई दिंदै आएको सहायता रोक्का

बैशाख ३, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ’आधारभूत कर्तव्य’ पूरा गर्न चुकेको आरोप लगाउदै विश्व स्वास्थ्य संगठन...

मेरो मान्यता संकटको बेला सबै मिलेर अगाडी बढ्दा राम्रो हो ? तर प्रधानमन्त्रीज्यूलाई जस्तो सजिलो लाग्छ त्यही गर्दा हुन्छ

२ बैशाख, काठमाडौं । कोरोना भाइरसलाई निस्तेज पार्न सबैे मिलेर जानु पर्ने अहिलेको प्रमुख कार्य भएकाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल...

कपिलवस्तुका दुई नगरपालिकालाई किर्डाक नेपाल द्धारा सहयोग रकम हस्तान्तरण

२ बैशाख, कपिलवस्तु। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाले अहिले विश्व नै लकडाउनको अवस्थामा बनाएको छ । यसैको रोकथाम तथा नियन्त्रणमा केही राहत र सहयोग पुगोस्...

यर्थाथ के हो समयभित्रै खुलाउँदा राम्रो होला की मन्त्री ज्यू ?

२ बैशाख, काठमाडौं । काठमाणडैंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि आज मंगलबार दिनभर उपत्यकामा त्रास नै फैलियो ।...

घर जान हिडेकी एक किशोरी सामूहिक बलात्कारमा

२ वैशाख, कैलाली । कोरोना भाइरसको लकडाउनकै क्रममा आज कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । कैलाजी जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया...

कोरोना कोषमा तलब दिनु भन्दा जम्बो सचिवालय संख्या कटौती गर्नु बेस हुन्छ

२ वैशाख, काठमाडौं । कोरोना भाइरसले लकडाउनको अवस्थामा रहेको बेला नेकपा सांसद एवं नेत्री रामकुमारी झाक्रीले आफ्नो फेसबुक वालमा लेख्दै भनेकी छन् प्रधानमन्त्रीले आफूले तलब...

घर जान चाहनेहरुलाई उच्च सकर्तकता साथ पठाउने व्यवस्था गर्नुपर्छ

२ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन भइरहदा काठमाण्डौं उपत्यकाका कयौ मानिस रोकिएर सबेका छन् तिनीहरुलाई केसरी आआफ्नो घरमा जानका लागि भने नेपाल कम्युनिष्ट...