लकडाउन जेष्ठ ५ गतेसम्म लम्बियो

२४ बैशाख, काठमाडौ । कोरोना भाइरसका कारणले नेपाल सरकारले चैत्र ११ गतेबाट लगाउँदै आएको लकडाउन पटकपटक गरी बैशाख २५ भोलि सम्मका लागि भएपनि आज बसेको सरकार मन्त्रिपरिषद्को बैठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।