लकडाउन सत्ता लम्बाउने खेल हो

डा. प्रकाश शरण महत , नेका नेता

२४ बैशाख, काठमाडौ । नेपाली काङ्ग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारले पटकपटक थप्दै गरकोे लकडाउन सत्ता टिकाउने खेल खेलेको आरोप लगएका छन् । अहिलेको सरकारले लकडाउन मात्र लम्ब्याउने तर परिक्षण टेस्टमा कछुवाको गति किन ? लकडाउनको समयमा संक्रमणको स्थिती पत्ता लगाउने र तयारीका लागि पत्ता लगाउनु पर्ने होइन र ? सरकारमा बस्नेहरुले लक डाउनको समयलाई जन आक्रोश । लक डाउन गरि सत्ता कायम राख्ने कवचका रूपमा प्रयोग गर्दैछन् भन्दै उनले सरकारको गतिविधिमा असन्तुष्ट व्यक्त गर्दै चर्को असुन्तष्टि जाहेर गरेका छन् ।