Breaking News

रवि लामिछाने गारगारबाट मुक्त जेनजी आन्दोलनारीले ल्याएर आए

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।

प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताएका छन् । त्यसपछि उनले थुनामुक्त गरेका छन् ।