लमजुङको भुलभुले केन्द्रबिन्दु भएर बिहान ५ः४२ बजे भूकम्प : मानवीय क्षति पर्यायो कि पर्याएन भन्ने बारेमा यकिन जानकारी छैन
५ जेठ, काठमाण्डौ । आज बिहान करिब ५ः४२ बजेको समयमा भूकम्पको महशुस भएको छ । प्राप्त समाचार अनुुसार लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर...

